नेविसंघ नेतृत्वप्रति देउवाले पोखे आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको नेतृत्व प्रति आक्रोश पोखेका छन् । कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनी नेविसंघले संगठन विस्तारमा काम नगरेकोप्रति आक्रोशित भएका हुन् । गाउँगाउँमा, स्कुल स्कुलमा संगठन बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले … Continue reading नेविसंघ नेतृत्वप्रति देउवाले पोखे आक्रोश